Pages

Saturday, May 14, 2011

फेसबुक डिप्रेसन

सामाजिक सञ्जालको बढ्दो प्रयोगबाट उत्पन्न हुने एक्लोपन अथवा कसैको स्वाभिमानको खराब प्रयोगबाट पनि डिप्रेसन हुन्छ। फेसबुकका शोधकर्ताहरूका अनुसार साथीबाट व्यक्त भएको खुसीको स्टयाटस, कमेन्ट, तस्बिर अपडेट, प|mेन्ड कनेक्सनका अगाडि साँचो कुराको दोस्रो रूप देखिन्छ, जसले गर्दा युवाहरूमा डिप्रेसन आउँछ। उनीहरू रमाइलोका लागि आफूले नचाहेका कुरा गर्न प्रेरित हुन्छन्। यो काममा उनीहरू के-कतिसम्म गर्न सक्छन् भन्ने कुरा अनुमान गर्न पनि गार्‍हो हुन्छ।

Source:http://www.ekantipur.com/saptahik/article/?id=4326

No comments:

Post a Comment